२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

एनआइसी एसियालाई १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्ड जारी गर्न अनुमति दिएको छ । एनआइसी एसिया क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । क्यापिटलले ‘एनआइसी एसिया सेलेक्ट–३०’ को १० करोड इकाई बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको