२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

ज्योति लाइफको सेयर सूचीकृत, ओपनिङ रेञ्ज र कारोबार संकेत तोकियो, कारोबार कहिले ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) दोश्रो बजारमा सूचीकृत गरिएको छ । ज्योति लाइफको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गरिएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JLI सिम्बोल पाएको छ । कम्पनीको सेयर भोलि (बुधबार)देखि दोस्रो बजारमा कारोबारमा