२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ लाभांश ?

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते, बुधबार) अन्तिम दिन रहेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि चैत्र १९ गतेदेखि चैत्र ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको