काठमाडौं । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टलाई रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था मध्यम रहेको जनाउछ । सर्वोत्तमले बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीको माघ ६ गते सम्पन्न साधारण सभाले