काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा १ हजार ५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३