नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे जनाएकाे छ । स्वचालित मुल्य अनुसार सरकारले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे छ । निगमले पेट्राेल मट्टितेल र डिजेलकाे मुल्यमा २/२ रुपैयाँले बढाएको छ । योसँगै पेट्राेल