ट्रेडिङ्ग Archives - Page 189 of 250 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

आईपीओ निष्काशनको पाइपलाइनमा दर्जन कम्पनी

काठमाडौं । सिंगटी हाइड्रोपावर इनर्जीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले अंकित मूल्यमा ४३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले दुई महिनाभित्र आईपीओ निष्काशन गर्नेछ । कम्पनीले दोलखा जिल्लामा १६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।