ट्रेडिङ्ग Archives - Page 202 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

प्रि-ओपनिङमा ८.५० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन नेप्से शुरु हुनुभन्दा पहिले नै बढेको छ । आइतबार प्रिओपनिङमा नेप्से परिसूचक ८.५० अंकले बढेर २०४७.१२ अंकबाट कारोबार शुरु भएको छ । प्रि ओपनिङमा ४११९ कित्ताको किनबेच हुँदा ३६ लाख ३६ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।