२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

बुधबार बाँडफाँड हुने माउन्टेन इनर्जीको आइपीओ

काठमाडौं । माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज प्रि अलटेमन्ट सकिएकोले बुधबार आइपीओ बाँडफाँड गर्ने बताएका छ । कम्पनीको आईपीओमा ७.६१ गुणाभन्दा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा