२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

नयाँ अर्थमन्त्री पौडेललाई सेयर बजारको रातो कार्पेट, विहीबार बजार उल्लेख्य बढ्न सकेन

काठमाडौं । नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल चयन भएपछि सेयर बजारमा हरीयाली हुने धेरैले अपेक्षा गरेका थिए । बुधबार सांझ अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले बिहीबार सपथ ग्रहण गरि कार्यभार सम्हालीसकेका छन । संगोगनै मान्नुपर्छ विष्णु पौडेलले राष्ट्रती भवन शितल निवासमा सपथ लिईरहँदा सेयर कारोवार सुरु भैरहेको थियो । तर पौडेलले कार्यभार