काठमाण्डौ । तिज आउन ५ दिन बाकि रहँदा आज सुनचाँदीको भाउ घटेको छ । आज तोलामा २ सय रुपैयाँ घटेर सुन तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउन महिनाको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय रुपैयाँ