ट्रेडिङ्ग Archives - Page 238 of 250 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रेडिङ्ग

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख दियो

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गरेको छ । महानगरपालीकाले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका महानगरले जनाएको छ । रंगशाला