ट्रेडिङ्ग Archives - Page 25 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट कार्यविधि तयार, विद्यावारिधि गरेका उम्मेदवारलाई थप २ अंक दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष छनौट तथा सिफारिसका लागि कार्यविधि तयार भएको छ । धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस कार्यविधि २०७८ तया पारिएको हो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा पदपूर्तिका लागि १५