काठमाडौं । सेयर बजारको ओरालो यात्रामा ब्रेक लागेको छ । केही दिन लगातबार घटीरहेको बजार सोमबार भने झिनो वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन ५.०९ अंकले मात्रै बढेको छ। बजार परिसुचक १९९८.४८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।आज जलविद्युत समूह, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य सब इन्डेक्स