ट्रेडिङ्ग Archives - Page 24 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

बुद्धभुमि नेपालको शेयर आजदेखि नेप्सेमा कारोबार हुँदै

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर आजदेखि कारोबार हुने भएको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै आजदेखि कारोबार हुने भएको हो । कम्पनीको ४० लाख कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रमा