काठमाडौं । मध्य भोटेकोशीको आईपीओ नृप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ६ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो । कम्पनीको ६ करोड कित्ता आईपीआ नेप्सेमा सूचीकृत भएको जनाएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MBJC सिम्बोल पाएको छ ।