काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २७ लाख कित्ता शेयर सूचीकृत भएका छन् । सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेल जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई बोनस बापत प्रदान गरेको उक्त शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।