२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता ऋणपत्र निष्काशन गर्ने गर्दछ । बैंकले ९१ दिन अवधी भएको १० करोड र १ सय ८२ दिनको ६ अर्ब गरि जम्म ६