२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्रै एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउने

काठमाडौं । हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको एक्सेल डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति सार्वजनिक गरेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बुकक्लोज मिति तोकेको हो । बैंकले असोज १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ ३१ गतेसम्म नेप्सेमा