काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भारि अंकले गिरावट आएको छ । साताको तेस्रो दिन नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ अंकमा बन्द भएको छ । मंगलबार दिन भरिमा २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार कित्ता सेयर १ लाख ३० हजार पटक किनबेच हुँदा १३ अर्ब २५ करोड