काठमाडौं । हिजो उच्च अंकले सुधार आएको सेयर बजार फेरी ओरालो लागेको छ । बजार १९.४२ अकंले ओरालो लागेको हो । बजार ओरालो लाग्दा कारोबार समेत खुम्चिएको छ । अधिकांश कम्पनीको सेयर मूल्य समेत सस्तो बन्दै गएको छ । मंगलबार थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज