७ श्रावण २०८३, बिहिबार

नेप्से

२३५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । केहि दिन यता बजार सुस्त बन्दै गएको छ । साताको अन्तिम कारोबारको दिन बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा कम्पनीको सेयर मूल्य घटि रहेको छ । बजार २८.९२ अकंले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । आज २३५ कम्पनीको सेयर मूल्य घटेको छ । आज