७ श्रावण २०८३, बिहिबार

नेप्से

सेयर बजारमा उच्च गिरावट, दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार २९.८१ अंकले घटेको छ। आइतबार बजार परिसूचक २ हजार बिन्दु तल नै छ । सो दिन परिसूचक १९६०.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । पछिल्ल्ला केही दिन सेयर निरन्तर घटीरहेको छ । अघिल्लो दिनको तुलनामा