काठमाडौं । बजार आज सामान्य अंकले घटेको छ । बजार ओरालो लाग्दा कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ । बजार आज २.८२ अकंले घटेकोछ । नेप्से राताम्य हुदाँ परिसूचक १९९०.५९ बिन्दुमा बन्द भएको छ । आज ३८ लाख ३ हजार २४४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड