काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार कम्पनीको ९.८ प्रतिशत बापतको १९ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब उक्त बोनस लगानीकर्ताको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ ।