नेप्से Archives - Page 12 of 298 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्से

जेनजी आन्दोलनको प्रभाव: सेयर बजारमा पहिराे, २३८ कम्पनीको सेयर मूल्य घट्याे

काठमाडौं । सोमबार सेयर कारोबारमा पनि जेनजी आन्दोलनको प्रभाव देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३९.४४ अंकले घटेको छ । २ः२० बजे १.४५ प्रतिशतले घटेकाे नेप्से २६ सय ६८ दशमलव ८१ बिन्दुमा झरेकाे छ । चार दिनदेखि निरन्तर घटिरहेको सेयर बजारमा सोमबार भने भारी गिरावट आएको हो