२४ भदौ २०८३, बुधबार

नेप्से

दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बमा खुम्चियो कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.५२ अंकले घटेर २८ सय ०८ दशमलव २५ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै यस दिन काराेबार रकम पनि खुम्चिएकाे छ । आज ३३४ कम्पनीकाे १ कराेड ११ लाख २४