९ श्रावण २०८३, शनिबार

नेप्से

नबिल बैंकको सेयर मूल्य आज के भयो त ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७१ अकंले घटेर १८८८.३२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको कारोबार भएको छ । सोमबार नलिब बैंकको ३५ हजार ५१२ कित्ता