काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से ३.०७ अकंले घटेर १९०४.९८ को बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको कारोबार भएको