९ श्रावण २०८३, शनिबार

नेप्से

के भयो आज नबिल बैंकको सेयर ?

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबारको दिन नबिल बैंकको साढे १ करोडको कारोबार भएको छ । साताको पहिलो कारोबार दिन बैंकको कुल १ करोड ५९ लाख ४९ हजार ५६३ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बैंकको २५ हजार ७७२ कित्ता सेयर किनबेच भएको