२६ भदौ २०८३, शुक्रबार

नेप्से

हाइड्रोपावरमा तपाईको लगानी छ ? यी हुन शेयरधनीलाई मख्ख बनाएका कम्पनीहरु

काठमाडौं । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् । केही कम्पनीहरुले नियामक निकायबाट लाभांश स्वीकृत गरेर साधारण सभाबाट पनि पारित गरी सकेका छन् भने केही कम्पनीको बाँकी नै रहेको छ । हालसम्म अर्थात