काठमाडौं । आज पनि शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजारमा आसै सुधार नआउँदा कारोबार समेत खुम्चिएको छ । साताको चौथो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१