काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार ओरालो लागेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२६ अकंले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार १ अर्ब