काठमाडौं । साताको चौथो दिन पनि शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरेसँगै लगानीकर्ताका माग सम्बोधन हुने विश्वासले शेयर बजारमा सुधार देखा परेको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८९ अकंले बढेर २०५०.५९ बिन्दुमा बन्द भएको छ । मंगबार भने