काठमाडौँ । चार दिनको राताम्य पछि आज सेयर बजारमा सुधार देखिएको छ । चार दिन देखि भारी गिरावट आइरहेको सेयर बजारमा बुधबार ब्रेक लागेको छ । नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । नीतिगत फेरबदल गरी राष्ट्र