लाभांश Archives - Page 13 of 49 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश

कोकाकोला उत्पादक कम्पनी बोललर्स नेपालले सेयरधनीलाई लाभांश नबाड्ने

काठमाडाैं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोललर्स नेपाल लिमिटेडले यस वर्ष पनि लाभांश नबाड्ने भएको छ । मंसिर १० गते बसेको बोटलर्स नेपाल लिमिटेडको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।