काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट वितरण गरेको लाभांश शेयरधनीको बाढेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश लगानीकर्तालाई वितरण गरेको हो । सभाले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश कर सहित