काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफना क्रणिहरुलाई १० प्रतिशत सम्म ब्याज छुट दिने भएको छ । कम्पनिले असार मसान्तभित्र बुझाउनु पर्ने सम्पूर्ण साँवा ब्याज बुझाएमा उक्त समयसम्म भएको ब्याजमा १० प्रतिशत छुट र जरिवाना तथा अन्य शुल्कमा पुरै छुट दिने जानकारी दिएको छ । कोरोना भाइरसको महामारीलाई