काठमाडौं । मिर्मिरे लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चरिकोटले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको छ । संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न संस्थाले स्थानीय लालिगुराँस यूवा क्लबसंग सहकार्यमा स्वास्थ्य मापदण्डको पालना