२४ भदौ २०८३, बुधबार

समाज

डा. सुरज कुमार गुप्ता भन्छन्: ‘चीसो नखानू, प्रदूषण बढेको बेला धुम्रपान गरे ज्यानै जानसक्छ’

२ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव काठमाडौं । वायु प्रदूषणका कारण उकुसमुकुस बनेको वातावरण । खानेपानी, विद्युत, सञ्चार लगायतका पूर्वाधार निर्माणका नाममा खोतलिएका सडकहरुबाट उड्ने धूलोको उस्तै समस्या । घरबाट बाहिर निस्किँदा विषाक्त प्रदूषणका कारण आँखा पोल्ने, जिउ चिलाउने जस्ता समस्या धेरै काठमाडौंबासीको साझा समस्या बनिरहेको