२४ भदौ २०८३, बुधबार

समाज

कोरोना संक्रमण भयानक बन्दै, थप ११ को मृत्यु, १७३६ संक्रमित थपिए

काठमाडौं । पछिल्ले २४ घण्टामा देशभर थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६७ जनामा र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा गरी कुल १ हजार ७६३ जनामा कोरोना