१० कार्तिक २०८३, मंगलबार

समाज

लाइसेन्स निकाल्दै हुनुहुन्छ भने अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यस्तो छ व्यवस्था

काठमाडौं । बागमती प्रदेश सरकारले लामोसमयदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यो सुविधा उपयोग गर्नका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गरेको हो । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स उपलब्ध गराउन लागेको बागमती प्रदेश सरकारे जनाएको छ । हाल चारवटै