समाज « Arthapath.com
९ असार २०८३, मंगलबार

समाज

क्यानाडाले नेपाली सहित १२ लाख मानिस लैजाने, हालसम्मकै धेरै आप्रवासी भित्र्याउने

काठमाडौं । क्यानडाले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ । यसको लाभ नेपालीले पनि लिन सक्ने त्यहाँको संघीय आप्रवासन मन्त्रालयले जनाएको छ । संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठुलो टेवा पु¥याउने भन्दै यस्तो योजना सार्वजनिक गरेका हुन् । मुलुकलाई