काठमाडौं । टर्कीमा ७ रेक्टर स्केलको गएको भूकम्पमा १ सय २ व्यक्तिले ज्यान गुमाएका छन् । तर ४ वर्षीया बालिकाको भूकम्प गएको ९१ घन्टापछि सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले एक भवनको भग्नावशेषबाट बालिकालाई उद्धार गरेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । भग्नावशेष पन्छाउने क्रममा उद्धार टोलीले आयदा नाम गरेकी