काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । त्यस्तै आज निको हुने संक्रमितको संख्या ३ हजार ८४४ रहेको छ । योसंगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १