२४ भदौ २०८३, बुधबार

समाज

पर्यटन प्रवर्द्धन गर्न हप्तामा २ दिन बिदा दिने

काठमाडौं । लामो समयदेखि प्रभावित भएको पर्यटन क्षेत्र उकास्नका लागि विभिन्न तयारीहरू भईरहेका छन् । कोरोना भाइरसले सबैभन्दा बढि पर्यटन क्षेत्र प्रभावित भएपछि यसलाई पहिलेको अवस्थामा ल्याउन पर्यटन मन्त्रालयले विभिन्न तयारी गरिरहेको छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि साताको दुई दिन बिदा दिने तयारी गरेको हो ।  विहीबार