काठमाडौं । राष्ट्रिय सभामा मनोनित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलका विरुद्ध सर्वाेच्चमा बुधबार बहस हुने भएको छ । उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन बदर गर्न माग गर्दै सर्वाच्चमा निवेदन परेको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई त्यही अवधिमा राष्ट्रिय सभामा मनोनीत गर्नु गैरसंवैधानिक हुने भन्दै सर्बाेच्चमा दुई फरक