काठमाडौं । आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवा पक्राउ परेका छन ।इलामका घर भएका २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार गरेर भागेका उनलाई प्रहरीले पक्राउ गरेको छ । उनको नाउँमा परेको उजुरीको आधारमा खोनी गर्ने क्रममा तोरीबारीबाट पक्राउ गरेको प्रहरी