९ कार्तिक २०८३, सोमबार

समाज

उपत्यकामा निषेधाज्ञा खुकुलो, कुन क्षेत्र खुला कुन क्षेत्र बन्द हुन्छ ? (सीडिओ कार्यालयद्वरा जारी निर्देशनसहित)

काठमाडौं । काठमाडौ उपत्यकामा ३ सातादेखी जारी निषेधाज्ञा खुकुलो बन्ने भएको छ । बुधबार रातिदेखी जारी निषेधाज्ञाको समय सकिएपछि उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीकहरुको बैठकले बनाउने निर्णय भएको छ । स्थानिय प्रशासनका अधिकारीहरु र गृह मन्त्रालयका अधिकारीहरुको बैठकले जोर विजोर प्रणालीको आधारमा सवारी संचालन हुने बताइएको छ । खुला हुने