काठमाडौं । कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिको छैटौं बैठक माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा आईतबार सम्पन्न भएको छ । उपसमितिको बैठकमा संयोजक सहित सांसद अञ्जना बिशन्खे, सांसद एकवाल मिया, सांसद सरिता नयौपाने, सांसद नमिता चौधरी, सांसद सन्तकुमार थारु तथा समितिका सचिव पुष्प प्रकाश